विकास डाँगी-
दाङ : तुलसीपुर बजारमा विगत २० वर्षदेखि सिलाइ पेसा गर्दै आएका प्रेमबहादुर परियारलाई बजारमा आएका रेडिमेड कपडाहरूले आफ्नो पेसा हराउँछ कि भन्ने चिन्ता छ। १२ वर्षको उमेरदेखि बुबासँग कपडा सिलाउन सिकेका परियारले सिलाइ पेसाबाटै आफ्नो घर गृहस्थी चलाउँदै आएका छन्।
केही वर्ष पहिले आफूहरूलाई रात दिन काम भ्...