धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए।

सम्बन्धित सामग्री

८२८ मेगावाटको उत्तरगंगा आयोजना बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जलाशययुक्त ८२८ मेगावाट क्षमताको उत्तरगंगा जलविद्युत् आयोजना बजेटमा समावेश गर्न सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसी नेतृत्वको टोलीले ‘ढोरपाटन एकीकृत विकास समिति’ गठन सम्बन्धी नीतिगत व्यवस्था गरी जलविद्युत् र अन्य विकासका पूर्वाधार निर्माण गर्न ज्ञापन पत्र बुझाएका हुन् ।

जचुकालिमा मधेश सरकारलाई उद्योगमन्त्रीको काउन्टर

११ साउन, जनकपुरधाम । मधेश भवन बनाउन जनकपुर चुरोट कारखानाको जमिन हस्तान्तरणको माग गर्दै मधेश प्रदेशको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर फर्किएको तीन दिनपछि उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू जनकपुर आएका छन् । जनकपुर चुरोट कारखानाको स्थलगत निरीक्षण गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले भनेका छन्, ‘यो उद्योग सञ्चालन गर्नकै निम्ति निरीक्षणमा आएका छौं ।’ संघीय मन्त्री बडूले […]

विदेशी पर्यटकको आवागमन सहज बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विदेशी पर्यटक आवागमनलाई सहज बनाउन माग गर्दै ११ पर्यटन व्यवसायी सम्बद्ध संस्थाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। विदेशी पर्यटक आवागमन सहज नहुँदा कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय पुनर्उत्थान हुन...

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, कात्तिक ९ – धनकुटालाई प्रदेश नम्बर १ को प्रादेशिक राजधानी बनाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ । धन...

धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : धनकुटालाई एक नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै धनकुटावासीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। धनकुटाबाट आएको सर्वदलीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएको हो। टोलीमै सहभागी रहेका उद्योगमन्त्री सुनिलबहादुर थापाले धनकुटा ऐतिहासिक स्थान भएकोले प्रद...