सबै करार र ज्यालादारी कर्मचारीलाई स्वतःस्थायी बनाउन माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ – अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले सबै अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूलाई स्वतः स्थायी गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन्। सङ्घले एक पटक सङ्घ, प्रदेश र स्थानीय सबै तहमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको रोजगारी ग्यारेन्टीसहित श्रेणीविहीन पदहरूमा कार्यरत सम्पूर्ण करार र ज्यालादारी कर्मचारीहरूलाई […]