कञ्चनपुर । भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । कोरोना रोकथामका लागि सिमानाकामा रहेका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार एक सूचना जारी गर्दै सुदूरपश्चिमको त्रिनगर, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायतका नाकामा उच्च सतर्कता तथा एन्टिजेन परीक्षणलाई प्राथमिकता दिन आग्रह गरिएको […]