६ चैत, काठमाडौं । सिहंदरबार भित्र कार्यरत कर्मचारीलाई लक्षित गरी पुन: हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । कोरोना महामारीका कारण उक्त हेल्थ डेस्क बन्द भएको थियो । आइतबार मुख्य सचिव शंकर दास बैरागीले स्वास्थ्य जाँच गरी हेल्थ डेस्कको सेवा सुरु गरेका हुन् । हेल्थ डेस्कका लागि आवश्यक चिकित्सक, नर्स तथा प्यारामेडिक्ससहितको जनशक्तिको व्यवस्थापन वीर अस्पतालले […]