सिंहदरबारभित्र हेल्थ डेस्क सञ्चालन

सिंहदरबार परिसरभित्र आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारका मुख्यसचिव शंकर दास बैरागी र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा भुपेन्द्र बस्नेतले सिंहदरबारभित्रको हेल्थ डेस्क उद्घाटन गरेका हुन् । सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौ सेवाग्राही पुग्ने प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा वीर अस्पतालले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी प्रवेश द्वार सँगै साविक राष्ट्रिय पुनःनिर्माण प्राधिक

सम्बन्धित सामग्री

नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेस्क स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब...

रोल्पाको सामुदायिक विद्यालयमा ३ बेडसहित हेल्थ डेस्क

१२ भदौ, रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा तीन बेडको हेल्थ डेस्क स्थापना गरिएको छ । रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना गरेको हो । हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरी एक जना नर्स नियुक्त गरेको छ । […]

सिंहदरबारमा हेल्थ डेस्क सञ्चालन

काठमाडौँ । सिंहदरबार परिसरभित्र आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारका मुख्यसचिव शङ्कर दास वैरागी र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भूपेन्द्र बस्नेतले सिंहदरबारभित्रको हेल्थ डेस्क उद्घाटन गरेका हुन् । सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौँ सेवाग्राही पुग्ने प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा वीर अस्पतालले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो […]

सिंहदरबार परिसर भित्र हेल्थ डेस्क सेवा पुन: सञ्चालनमा

काठमाडौँ- वीर अस्पतालले संघीय सरकारको प्रमुख केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार परिसर भित्र हेल्थ डेस्क पुन सञ्चालनमा ल्याएको छ । सात हजार बढी कर्मचारी कार्यरत रहेको र दैनिक सयौँ सेवाग्राही छिर्ने सिंहदरबारमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने हेतुले पुन हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । यसअघि २०७४ साल फागुन १६ गते देखि पनि त्यहाँ हेल्थ डेस्क […]

सिहंदरबारमा हेल्थ डेस्क पुनः सञ्चालनमा

६ चैत, काठमाडौं । सिहंदरबार भित्र कार्यरत कर्मचारीलाई लक्षित गरी पुन: हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । कोरोना महामारीका कारण उक्त हेल्थ डेस्क बन्द भएको थियो । आइतबार मुख्य सचिव शंकर दास बैरागीले स्वास्थ्य जाँच गरी हेल्थ डेस्कको सेवा सुरु गरेका हुन् । हेल्थ डेस्कका लागि आवश्यक चिकित्सक, नर्स तथा प्यारामेडिक्ससहितको जनशक्तिको व्यवस्थापन वीर अस्पतालले […]

विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन

जनकपुरधाम– विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका हुन् । जिल्लामा महोत्सवका लागि भारतीयहरू आउने मटिहानी र भिठ्ठामोर मुख्य प्रवेश नाका […]

जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

नेपालगञ्जको जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले हेल्थ डेस्कको नवनिर्मित भवनको आज उद्घाटन गरे ।कोरोना, डेङ्गु, मलेरियालगायत सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा.राणाले बताए । देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो । नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहित

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस

सीमा नाकामा हेल्थ डेस्क स्थापना

गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ ।

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस