बजेट भन्छ– कर्मचारी घटाऊ, सरकार भन्छ– बढाऊ

२ भदौ, काठमाडौं । बजेट वक्तव्यमा भएको घोषणाविपरीत सरकारले निजामती प्रशासनमा करिव पाँच सय भन्दा बढी कर्मचारीको अस्थायी दरबन्दी थप्ने निर्णय गरेको छ । गत जेठ १५ गते प्रतिनिधिसभामा पेश भएको बजेट वक्तव्यमा १० प्रतिशतका दरले दरबन्दी कटौती गर्ने उल्लेख थियो । प्रतिनिधिसभामा बजेट पेश भएको करिव साढे २ महिनामा सरकारले मन्त्रिपरिषद्‍मार्फत ५२२ कर्मचारीको अस्थायी […]

सम्बन्धित सामग्री

विकासमा बागमतीको बजेट खर्च निराशाजनक, कर्मचारी र पदाधिकारीको तलबभत्तामा उत्साह

प्रदेश सरकार स्थापनाको सुरुवाती वर्ष अर्थात् २०७५-७६ देखि नै बागमतीको बजेट खर्च निराशाजनक छ ।

कर्मचारी अभाव हुँदा योजना कार्यान्वयन गर्न कठिनाइ

काठमाडौँ । भौगोलिकरूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८-७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ।  मन्त्रालयले कर्मचारी अभावका कारण तीन सय ३८ योजना कार्यान्वयनमा ल्याउन नसकेको हो।  कूल दुई हजार सात सय २५ मध्ये तीन सय ३८ योजनाको काम नगरी बजेट फिर्ता भएको […]

कर्णाली प्रदेश : कर्मचारी अभावमा योजना कार्यान्वयनमा कठिनाइ

भौगोलिकरूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ । मन्त्रालयले कर्मचारी अभावका कारण तीन सय ३८ योजना कार्यान्वयनमा ल्याउन नसकेको हो । कूल दुई हजार सात सय २५ मध्ये तीन सय ३८ योजनाको काम नगरी बजेट फिर्ता भएको छ । योजना छनोट हुनुपूर्व पूर्व अध्ययन नहुनु पनि योजना फिर्ताको अर्को कारण हो । खानेपानीतर्फ मात्र दुई सय ७४ योजना क्रमागतमा राखेर काम गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

वीरगञ्जले ल्याउँदैछ ३ अर्ब ३० करोडको बजेट

९ असार, वीरगञ्ज । मधेशको एक मात्र महानगरपालिका वीरगञ्जका जनप्रतिनिधि र कर्मचारी हिजोआज बजेट बनाउन व्यस्त छन् । शुक्रबार हुने नगरसभामा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८९/८० का लागि ३ अर्ब ३० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । संघीय सरकार र प्रदेश सरकारले दिने अनुदान तथा राजश्व बाँडफाडबाट प्राप्त रकम नै वीरगञ्जको बजेटके मुख्य […]

बजेट ल्याउने बेला भयो लुम्बिनीमा छैनन् अर्थ सचिव

बुटवल- संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्य सञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन् । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिएका छन् । प्रदेश सरकार यति बेला बजेट निर्माण गर्ने चटारोमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट […]

बजेट ल्याउने बेला भयो, लुम्बिनीमा छैनन् अर्थ सचिव

संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन् । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिएका छन् ।प्रदेश सरकार यतिबेला बजेट निर्माण गर्ने चटारोमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण गरिरहँदा मन्त्रालयमा भने सचिवको अभाव छ । यो मन्त्रालयमा मात्रै साढे चार वर्षमा ६ जना सचिव फेरिएका छन् । ‘खै किन हो, प्रदेशमा कर्मचारी बस्नै मान्दैनन्, केही समय आए

सरकार सफल बनाउन कर्मचारीको भूमिका महत्वपूर्णः मुख्यमन्त्री शाही

‘कर्णालीमा विकास बजेट कार्यान्वयन हुँदैन, विकासका लागि आएको बजेट जनप्रतिनिधि र कर्मचारी मिलेर खान्छन् भन्ने आरोप छ,’ नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘यस्तो आरोपको अन्त्य गर्न र कर्णालीमा विकासको...

बजेट र कर्मचारी नहुँदा खेलकुद गतिविधि भएन

बजेट र कर्मचारी नहुँदा खेलकुदका कुनै पनि गतिविधि गर्न नसकेको खेलकुद विकास समिति लमजुङले जनाएको छ । खेल क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति जिल्लामा कार्यालयसहित खेलकुद विकास समिति स्थापना भए पनि आवश्यक बजेट र कर्मचारी नहुँदा खेलकुदसम्बन्धी कुनै पनि गतिविधि गर्न नसकिएको समितिले जनाएको हो ।प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेलकुदको विकास र प्रवद्र्धनका […]

सरकार फेरिएपछि बजेट कार्यान्वयनमा अलमल : अन्यौलमा कर्मचारी, के हुँदैछ तयारी ?

पूर्ववर्ती सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनमा आउन नपाउँदै सरकार परिवर्तन भएपछि बजेट कार्यान्वयनमा अल्झन देखिएको छ । अध्यादेशबाट आएको बजेट कार्यान्वयनमा कानूनी समस्या नभए पनि वर्तमान सरकार पहिलेकै बजेट कार्यान्वयन गर्न हिच्किचाएको अवस्था छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ मा संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउनका लागि पूर्वतयारी गरेका थिए । तर जेठ १५ नआउँदै प्रतिनिधि सभा भंग भएपछि उनले अध्यादेशमार्फत जेठ १५ मा नै बजेट सार्वजनिक गरेका थिए । बजेट कार्यान्वयनका लागि अघिल्ला वर्षहर...

कर्मचारी र बजेट देऊः मुख्यमन्त्री शाही

भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् ।   आज भक्तपुरमा रफत क्लबले...