रामेछाप–काठमाडौं सम्पर्क मञ्च बन्यो नेकपा एमालेको उत्कृष्ट कमिटी

काठमाडौं । नेकपा एमालेको रामेछाप-काठमाडौं सम्पर्क मञ्च कार्ययोजना अनुसार काम गर्ने देशकै उत्कृष्ट कमिटी बन्न सफल भएको छ । नेकपा एमाले सम्पर्क समन्वय कमिटीले सबै जिल्लका सम्पर्क कमिटीको २०७८-०८० मा गरेको कामका आधारमा रामेछाप-काठमाडौं सम्पर्क मञ्च प्रथम भएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासल ललितपुरमा भएको कार्यक्रममा सो घोषणा गरिएको हो । मञ्चको मुल्यांकन […]

सम्बन्धित सामग्री

हरिवंश उत्कृष्ट अभिनेता, स्वस्तिमा उत्कृष्ट अभिनेत्री घोषित

काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भयो । छोटो फिल्मतर्फ ‘घुर्रा’ सर्वश्रेष्ठ बन्यो । अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट बनिन् । ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको पुरस्कार जिते । सोही फिल्मबाट प्रदीप भट्टराई उत्कृष्ट निर्देशक बने । ‘छक्कापन्जा ४’बाट दीपकराज […]

कतार विश्वकपका उत्कृष्ट

४ पुस,  काठमाडौं । ६४ खेल, १७२ गोल र इतिहासकै उत्कृष्ट मध्ये एक फाइनलपछि फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराएर अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बन्यो । यो विश्वकपका उत्कृष्ट खेलाडी, क्षण र समर्थक : उत्कृष्ट खेलाडी लियोनल मेसीले आफ्नो अन्तिम विश्वकप खेलमा गोल्टेन ट्रफी उचाल्दै आफ्नो करियरलाई सार्थक […]

स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाकै उत्कृष्ट बन्यो राप्ती गाउँपालिका

जिल्लामा अन्य १० वटा पालिकामध्ये राप्ती गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताए।

स्वस्तिक आयल उद्योग बन्यो उत्कृष्ट निर्यातकर्ता

के.एल.दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज  उत्कृष्ट निर्यात कम्पनी बनेको छ । इण्डष्ट्रिजले आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक करिडोरबाट सर्वाधिक निर्यात गरेर उत्कृष्ट कम्पनी बनेको हो ।मोरङ व्यापार संघले आफ्नो ६५ औं वार्षिक साधारणसभामा कम्पनीले उक्त सम्मान प्रदान गरेको हो । संघले सर्वाधिक निर्यात गरेर मुलुकको व्यापार घाटा न्युनिकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएकोले उक्त कम्पनीलाई सम्मान गरेको जानकारी दिएको छ । कम्पनीलाई अर्थमन्त्री जनार्दन शर्माले क

सप्तकोशी बैंक बन्यो उत्कृष्ट करदाता

आन्तरिक राजस्व कार्यालय विराटनगरका उत्कृष्ट कर्मचारी डम्बर विकलाई पनि सम्मान गरिएको थियो।

निफ अवार्डमा नेवारी चलचित्र ‘जा मन गुभाजु’ बन्यो उत्कृष्ट

न्यूयोर्क : नेवारी भाषाको चलचित्र 'जा मन गुभाजु' नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्यूयोर्कमा सम्पन्न भएको नेपाल आदिवासी चलचित्र अवार्ड (निफ) को उपाधि जित्न सफल भएको छ।अमेरिकाको न्यूयोर्कमा अगष्ट २१ र २२ गते सम्म भएको चलचित्र महोत्सवमा विभिन्न भाषाका सातवतट चलचित्रहरुलाई पछि पार्दै 'जा मन गुभाजु'ले उपाधि जित्न सफल भएको हो। यसले उत्कृष्ट अवार्डसँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ। पुरस्कृत नेवारी चलचित्रले अवार्डसहित&nbs

अर्घाखाँची अदालत बन्यो लुम्बिनी प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फछर्योट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फछर्योट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताए ।कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्योट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फछर्योट गर्ने अदालत […]

युरोकपमा चेक रिपब्लिकका प्याट्रिक सिकले गरेको गोल बन्यो उत्कृष्ट

३१ असार, काठमाडौं । चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरोकप २०२० को उत्कृष्ट गोल चुनिएको छ । २५ वर्षीय सिकले समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो । यूईएफएले बुधबार सामाजिक सञ्जालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट घोषित भएको जनाएको हो । सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको […]

नेपाल सुपर लिग : धनगढीका दिनेश राजवंशी उत्कृष्ट रक्षक

काठमाडौं। धनगढी एफसीका दिनेश राजवंशी नेपाल सुपर लिगमा उत्कृष्ट रक्षक घोषित भएका छन्। यससँगै उनले एक लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिता तीन खेलमा पराजित भएको धनगढी उपविजेता बन्यो। धनगढी फाइनलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भयो।

‘आइफोन–१२ प्रो म्याक्स’ बन्यो यस वर्षकै उत्कृष्ट स्मार्टफोन

कन्ज्यूमर रिपोर्टले निकालेको सूचीअनुसार आइफोन–१२ प्रो म्याक्स यस वर्षको उत्कृष्ट स्मार्टफोन बनेकाे छ।