के.एल.दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज उत्कृष्ट निर्यात कम्पनी बनेको छ । इण्डष्ट्रिजले आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक करिडोरबाट सर्वाधिक निर्यात गरेर उत्कृष्ट कम्पनी बनेको हो ।मोरङ व्यापार संघले आफ्नो ६५ औं वार्षिक साधारणसभामा कम्पनीले उक्त सम्मान प्रदान गरेको हो । संघले सर्वाधिक निर्यात गरेर मुलुकको व्यापार घाटा न्युनिकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएकोले उक्त कम्पनीलाई सम्मान गरेको जानकारी दिएको छ । कम्पनीलाई अर्थमन्त्री जनार्दन शर्माले क