देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।...
देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो पटक पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेका निर्माण उद्योग थप आक्रान्त भएको महासंघका […]
देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्याधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो पटक पेट्रोलमा एकैपटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । विगत केही महिनाको आँकडा हेर्ने हो
इन्धन लगायतका निर्माण सामाग्रीहरूमा अत्यधिक मात्रामा भएको मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योग धराशायी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताए ।मूल्यवृद्धि नियन्त्रण सहित राष्ट्रिय भेलाले गरेका निर्णयहरू आगामी एक हप्ता भित्र (चैत्र २४) कार्यान्वयन नभए महासंघ आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गर्न बाध्य ह
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् ।अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएक हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको बताए । उनले […]
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सिंहले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय...
काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्।उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेका प्रस्टाएका छन्।साथै उनले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको कटौती गरेकाले पनि गति लिन नसेको खुलासा गरेका छन् ।
मकवानपुर, असार १३ । मकवानपुरमा दुग्ध प्रशोधन उद्योग निर्माण सुरु भएको छ । जिल्लाका कृषकले उत्पादन गरेको दूधलाई प्रशोधन र विविधीकरण गरी उपभोक्तासम्म पुर्याउने उद्देश्य लिएको दुग्ध उत्पादक सहकारी संघले बताइएको छ । बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सहकार्यमा जिल्ला दुग्ध उत्पादक सहकारी संघले भीमफेदी गाउँपालिका– १ […]
सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र र उद्योग खुला गरेर जानेमा सरकार पुगेको छ ।समितिको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई,
काठमाडौं। गृह मन्त्रालयले उद्योग तथा निर्माण क्षेत्रमा रहेका सम्पूर्ण अक्सिजन सिलिण्डर अब सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने भएको छ। मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले गृह मन्त्रालयलाई उक्त जिम्मेवारी सुम्पेको हो। कोरोना संक्रमित र अन्य बिरामीका लागि अक्सिजनको अभाव भएपछि उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर अक्सिजन उद्योगमा फिर्ता गरी अस्पतालहरुलाई उपलब्ध गर्न लागिएको हो।