इन्धनको मूल्य वृद्धिले निर्माण उद्योग नै ठप्प हुने निर्माण व्यवसायीको भनाइ

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो पटक पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेका निर्माण उद्योग थप आक्रान्त भएको महासंघका […]

सम्बन्धित सामग्री

इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।...

‘इन्धनको मूल्यवृद्धिले राष्ट्रिय गौरव र अति जरुरी निर्माण परियोजना ठप्प हुने भए’

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिले निर्माण सामाग्रीहरूको अत्याधिक मूल्य बढ्दा निर्माण उद्योग नै ठप्प हुने अवस्था आएको बताएको छ ।  इन्धनमा भएको वृद्धिले रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघले जनाएको छ । “इन्धनमा शतप्रतिशत मूल्यवृद्धि भएका कारण मुलुकभर संचालित राष्ट्रिय गौरवका...

इन्धनमा भएको भारी मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा- महासंघ

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्याधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो पटक पेट्रोलमा एकैपटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । विगत केही महिनाको आँकडा हेर्ने हो