तरलता अभावको असरले निर्माण उद्योग संकटमा : अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् ।अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएक हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको बताए । उनले […]

सम्बन्धित सामग्री

सरकारी बेवास्ताले नेपाली कागज उद्योग संकटमा

धादिङ– सरकारी बेवास्ताका कारण नेपाली कागज उत्पादन गर्ने उद्योगहरू संकटमा परेका छन् । सरकारले कागजी कामकाजमा पहिलो पटक प्रयोगमा ल्याएको आधिकारिक कागज नेपाली कागज नै हो । यो कागज उत्पादन नेपाली कच्चा पदार्थबाटै हुन्छ । पछिल्लो समय कागज बनाउन आवश्यक कच्चा पदार्थ अभाव हुन थालेपछि उद्योग पनि संकटमा परेको छ । पछिल्लो समय लोक्ता, बाबियो, […]

राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा

गुल्मी : नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्‍यवसायीहरु संकटमा परेको बताएका छन्।गुल्मी उद्योग वाणिज्य संघको ३१औँ साधारणसभालाई सम्बोधन गर्दै शर्माले देशमा राजनीतिक स्थिरता नहुँदा व्‍यवसायीहरू संकटमा परेको उल्लेख गरेका हुन्।राजनीतिक स्थिरता नहुँदा देशको अर्थतन्त्र पनि संकटमा रहेको दाबी गर्दै  बैंकको ब्याजसमेत तिर्न नसकेर व्‍यवसायीहरुलाई समस्या परेको बताएका छन्।देशमा राजनीतिक स्थिरता रहेमा व्‍यवसायीहरु फस्टाउन सक्ने दाबी गर्दै शर्माल

छाला उद्योग आर्थिक संकटमा

नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग यतिबेला आर्थिक संकटमा परेका छन्।

वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा: महासंघ अध्यक्ष सिंह

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन...

टक्सार बजारका धातु उद्योग संकटमा

भोजपुर – भोजपुरकाे  ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग संकटमा पर्न थालेका छन् । खास गरेर पुस्तान्तरण नहुँदा भाडा बनाउने पेशा संकटमा पर्दै गएको हो । बसाइँसराइ तथा दक्ष जनशक्तिको अभावले पनि उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुगेको स्थानीयवासीको भनाइ छ । राणाकालीन समयदेखि सञ्चालनमा आएका यहाँका उद्योगले त्यो समयमा लाखौँ मूल्यका धातुका सामग्री उत्पादन गर्दै […]

नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा चितवनका उद्योग व्यवसाय संकटमा

काठमाडाैँ- नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा चितवन जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन्। दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन्। भरतपुर वितरण केन्द्रले बिनासूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन्। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले […]

बिलेट्स आयातमा बढाइएको अन्तःशुल्कले संकटमा स्टिल उद्योग

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत गरिएको नयाँ व्यवस्थाले स्टिल र फलामजन्य उद्योग संकटमा धकेलिएका छन् । नेपाल स्टिल रोलिङ मिल्सका अनुसार सरकारको नीतिले अर्बौं लगानी रहेका २२ वटा उद्योग संकटमा परेका हुन् ।आर्थिक विधेयक २०७९ मार्फत फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ । यस्तै, बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमा लिइँदै आएको प्रतिमेट्रिक टन २ हजार ५०० रुपैयाँ अन्तःशुल्क बढेर ३ हजार ५०० रुपै

वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा: अध्यक्ष सिंह

काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्।उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेका प्रस्टाएका छन्।साथै उनले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको कटौती गरेकाले पनि गति लिन नसेको खुलासा गरेका छन् ।

चितवनका इँटा उद्योग संकटमा

चितवनका इँटा उद्योग संकटमा परेका छन् । ४० वटा उद्योगमध्ये गत वर्ष २ मात्र सञ्चालनमा थिए । चितवन इँटा व्यवसायी संघका अध्यक्ष नारायण सापकोटाले उद्योग विस्थापित हुने अवस्थामा पुगेको बताए । “यो वर्ष मुस्किलले ३–४ उद्योग चल्छन् होला” उनले भने, “गत वर्ष १६ उद्योग चलेनन् ।” संघमा ७ वर्ष यता १८ उद्योगहरु आवद्ध छन् । […]