भारतमा कोरोना : २४ घण्टामा ८ हजार बढी संक्रमित थपिए

भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातसम्म दश हजार ६ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अ

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमणलाई लिएर सर्तकता अपनाइँदै

भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। पछिल्लो २४ घण्टामा दुई सयजनामा संक्रमण देखिएको छ। यससँगै भारतामा कोरोना संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिले पनि भारतमा दैनिक एक लाखभन्दा बढी भ्याक्सिन…

भारतमा कोरोना : २४ घण्टामा झण्डै १६ हजार सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् ।मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् । एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना सङ्क्रमित

भारतमा कोरोना : २४ घण्टामा २० हजार नयाँ सङ्क्रमित भेटिए

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।  ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।पछिल्लो समय भारतमा दैनिक नयाँ सङ्क्रमितहरुको  सङ्ख्या र सक्रिय सङ्क्रमितहरुको सङ्ख्या

भारतमा २४ घण्टामा दुई हजार संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना संक्रमित भएका हुन्।

भारतमा कोरोना भाइरस संक्रमितका संख्या बढ्दै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ। हाल भारतमा […]

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। तीमध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख ९३ हजार ४ सय ९४ रहेको समाचारमा जनाइए

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिँदै

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतमा कोरोना संक्रमित दैनिक घट्दै : २४ घण्टामा २.६७  लाख भेटिए, ३.८९ निको भए

भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए । यस्तै ३ लाख ८९ हजार ५६६ जना निको पनि भए । यसरी भारतमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजार १०९ को कमी आएको छ ।संक्रमितको संख्यामा कमी आएता पनि मृत्यु दर लगातार बढ्दो छ । अघिल्लो दिन यहाँ ४,५२५ जनाको महामारीका कारण ज्यान गएको छ । यो एक दिनमा मृत्यु भएको सबैभन्दा ठूलो आँकडा हो । यसअघि सोमबार यहाँ ४,३३४ को मृत्यु भएको थियो ।भारतमा कोरोना महामारी आँकडामाःपछिल्ल

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय जनामा कोरोना संक्रमण

भारतमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय दैनिक रुपमा बढ्दै छ। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।