भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। पछिल्लो २४ घण्टामा दुई सयजनामा संक्रमण देखिएको छ। यससँगै भारतामा कोरोना संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिले पनि भारतमा दैनिक एक लाखभन्दा बढी भ्याक्सिन…