नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन तथा बीटूबी एक्सचेन्ज कार्यक्रम

पाटा नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा यही १६ देखि २१ नोभेम्बरसम्म ‘नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन र बीटूबी एक्सचेन्ज’ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ ।पाटाको नेपाल र बंगलादेश च्याप्टरहरु बीचको यो संयुक्त सहकार्यमा सम्पन्न उक्त कार्यक्रम कोभिड–१९ पश्चातको पर्यटन पुनरुत्थानका लागि आवस्यक पहलको रूपमा दुई छिमेकी राष्ट्रहरू बीचको आन्तरिक र बाह्य पर्यटनलाई आपसी गठबन्धन र सहयोगको […]