कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतमा सबैभन्दा धेरै असर पारेका छ र शहरका साथै अब गाउँका मानिसहरु पनि यो भाइरसद्वारा संक्रमित भइरहेका छन् । यसका कारण थुप्रै मानिसहरु भाइरसलाई भगाउनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । यद्यपि, डाक्टरले लगातार यी उपायबाट बच्न सल्लाह दिने गरेका छन् ।गुजरातमा केही मानिसहरु आफ्नो शरीरमा गाईको गोबर दलिरहेका छन् भने गहुँत सेवन गरिरहेका छन् । उनीहरुका अनुसार यसले कोरोनाविरुद्धको लडाईंमा प्रतिरोधी क्षमता बलियो बनाउन सकिन्छ र कोरोनाभाइरस भइहालेता पनि यसले यो खतरनाक भा