जनता माओवादीसँग रिसाएका छन् तर साथ छाडेका छैनन्ः लेखनाथ दाहाल

काठमाडौं, ८ मंसिर । सिन्धुली २ का नवनिर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ दाहाल (राजन) ले आफ्नो पार्टीको जितहारमा आन्तरिक कारण नै प्रमुख रहेको बताएका छन् । ‘हरेक जितहारमा आन्तरिक कारण नै प्रधान हुन्छ । बाह्य कारण त सहयोगी मात्रै हो । हामीले अब आफ्ना कमीकमजोरीको निर्मम समीक्षा गर्नुपर्छ । त्यसपछि गठबन्धन […]

सम्बन्धित सामग्री

सत्ता टिकाउनकै लागि सरकारले अनुचित सम्झौता गर्दैन: सांसद दाहाल

संघिय सांसद लेखनाथ दाहाल(राजन)ले नेपाली काँग्रेसबाट निर्वाचित सांसद डाक्टर सुनिल शर्मा पक्राउमा सरकारको कुनै हात नभएको बताएका छन् ।...

सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल विजयी

सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लेखनाथ दाहाल विजयी भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तारले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । दाहालले २७ हजार पाँच […]

सिन्धुली-२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

काठमाडौं : सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। दाहालले २७ हजार ५१७ मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। दाहालका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार ६८७ मत प्राप्त गरेका…

सिन्धुली-२ मा माओवादी केन्द्रका दाहाल विजयी

काठमाडाैँ- सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी पाँच हजार ८३० मतान्तरले विजयी भएका हुन्। दाहालले २७ हजार ५१७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत […]

सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहालले खाेले खाता

सिन्धुलीको प्रतिनिधिसभा सिन्धुली क्षेत्रनम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले २७ हजार ५ सय १७ मत सहित विजयी भएका छन्।...

माओवादीले खाता खाेल्याे, सिन्धुली–२ मा लेखनाथ दाहाल विजयी

सिन्धुली - प्रतिनिधि सभामा माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट माओवादीका लेखनाथ दाहाल विजयी हुनुभएको छ । उहाँ २७ हजार ५१७ मत ल्याएर विजयी हुनुभएकाे हाे  । उहाँका प्रतिस्पर्धी एमालेका मनोज जङ्ग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

कुनै पनि हालतमा वाग्मती प्रदेश सरकारले मन्त्रालय घटाउनैपर्छ : लेखनाथ दाहाल

हेटौँडा : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाका सदस्य लेखनाथ दाहालले कुनै पनि हालतमा मन्त्रालय घटाउनुपर्ने बताएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै दाहालले अनावश्यक खर्च गर्नु पनि भ्रष्टचार भएको हुनाले गठबन्धन दलबाट माओवादी केन्द्र अन्तर्गतकै मन्त्रीहरुले राजीनामा दिएर सात जनाकै…