हेटौँडा : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाका सदस्य लेखनाथ दाहालले कुनै पनि हालतमा मन्त्रालय घटाउनुपर्ने बताएका छन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै दाहालले अनावश्यक खर्च गर्नु पनि भ्रष्टचार भएको हुनाले गठबन्धन दलबाट माओवादी केन्द्र अन्तर्गतकै मन्त्रीहरुले राजीनामा दिएर सात जनाकै…