सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहालले खाेले खाता

सिन्धुलीको प्रतिनिधिसभा सिन्धुली क्षेत्रनम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले २७ हजार ५ सय १७ मत सहित विजयी भएका छन्।...

सम्बन्धित सामग्री

सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल विजयी

सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लेखनाथ दाहाल विजयी भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तारले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । दाहालले २७ हजार पाँच […]

माओवादीले खाता खोल्यो : सिन्धुली–२ मा लेखनाथ दाहाल निर्वाचित

काठमाडौं, ७ मंसिर । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट पहिलो जित निकालेको छ । सिन्धुली–२ मा माओवादीका लेखनाथ दाहाल विजयी भएका छन् । दाहालले २७ हजार ५ सय १७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत ल्याएका छन् । […]

माओवादीको पहिलो जित, सिन्धुलीका दाहाल विजयी

काठमाडौं – यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ । उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले […]

माओवादीले खाता खाेल्याे, सिन्धुली–२ मा लेखनाथ दाहाल विजयी

सिन्धुली - प्रतिनिधि सभामा माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट माओवादीका लेखनाथ दाहाल विजयी हुनुभएको छ । उहाँ २७ हजार ५१७ मत ल्याएर विजयी हुनुभएकाे हाे  । उहाँका प्रतिस्पर्धी एमालेका मनोज जङ्ग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]