खुलै छ काठमाडौं, सडकमा प्रहरीको चेकिङ भने कडा

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ। बन्दकर्ताहरुले बिहान केही स्थानमा सवारीसाधन तोडफोडको प्रयास गरेका थिए। प्रहरीले हालसम्म उपत्यकाबाट १६ जनालाई पक्राउ गरिसकेको छ। बन्दको घोषणालाई मध्यनजर गर्दै आज बिहान २ बजेदेखि नै वाक्लो संख्यामा उपत्यकामा सुरक्षाकर्मी परिचालन गरिएको…

सम्बन्धित सामग्री

बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना

नेपालगञ्ज, १९ फागुन । प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला […]

ट्राफिक प्रहरीको विशेष चेकिङ टोली: यी स्थानमा ट्राफिक प्रहरीले गर्दै छ कडा चेकिङ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ लगायत चाडपर्व सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेको छ। दशैँ, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना बनाएको हो। जस अनुसार प्रहरीले विशेष चेकिङ टोली खटाएको छ। सादा र सिभिल पोसाकमा गरेर काठमाडौं उपत्यकाभित्र १ हजार ४ सय ६८ ट्राफिक प्रहरी…

उपत्यकामा होली सुरक्षा : सडकमा कडा चेकिङ, तस्वीरहरू

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिनुका साथै विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको महाशाखाले जनाएको छ। बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गरिएको छ।उच्छृङ्खल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरस

तीन दिनमा विमानस्थलबाट समातियो ४७ किलो सुन, भन्सार तिर्दै सुन लग्दै

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन दिनमा ठूलो परिमाणमा सुन समातिएको छ। भन्सार कार्यालयले तीनदिनमा ४७.१६ किलो सुन समातेको हो। विदेशबाट आउने यात्रुले गहना बाहेकका सुन ल्याउन थालेपछि कार्यालयले चेकिङ कडा बनाएको छ। पहिलो दिन सोमबार २१ किलो, दोस्रो दिन मंगलबार ११ किलो र तेस्रो दिन बुधबार १५.१६ किलो सुन…

दशैंमा मापसे गर्नेलाई कडा चेकिङ गर्दै ट्राफिक प्रहरी (भिडियोसहित)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर ‘चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन सुरक्षा योजना’ ल्याएको छ । उपत्यकाबाट दशैं मनाउन घर जाने यात्रुलाई सहयोग गर्न उपत्यकाका १४ ठाउँमा यात्रु सहायताका कक्ष स्थापना गरेको जसमा गुनासो, टिकट तथा भाडामा ठगी गर्ने, पकेटमार तथा अन्य आपराधिक गतिविधिलाई निगरानी गर्न थालेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जनाकारी दिए ।  त्यसका साथै ट्राफिक प्रहरी दशैंमा मापसे चेकिङमा कडाइ समेत गर्ने भएको छ । यसका साथै विषेश चेकिङ योजना अन्तर्गत २४ ...

कर्णालीमा चाडपर्व लक्षित कडा सुरक्षा योजना तयार, कस्तो छ सुरक्षा योजना ?

दशैं, तिहार, छठ पर्वलाई लिएर कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । त्यसका लागि प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालयहरुलाई समन्वयमा चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले चाडपर्वको अवधिभर १ सय ४४ वटा ओआरटी परिचालन गरिने जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ प्रदेशभर १ सय २९ स्थानहरुमा नियमित  चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङ सहित) राखिने  व्यवस्था मिलाइएको छ ।’&nbs

उपत्यकामा पासबिनाका सवारीमा कडा चेकिङ (फोटो फिचर)

काठमाडौं : वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी छ। सरकारले बिहान ९ बजेसम्म खाद्यान्‍न,फलफूललगायत केही अत्यवश्यक सेवाका पसल मात्रै सञ्चालन गर्न दिएको छ। सवारीसाधनको हकमा सम्बन्धित निकायको पासबिना सडकमा चलाउन रोक लगाएको छ। पछिल्लो समय रातिको समयमा विकास निर्माणका सामग्री ढुवानी गर्न दिइएको छ। त्यसो त अहिले सडकमा सवारीसाधनको चाप बढेको छ। तर,पनि प्रहरी,ट्राफिक प्रहरीले लगायतले चेकिङ कडाइ नै गरिरहेका छन्। चाेक-चाेकमा चेकिङ​ गर्न ट्राफिक प्रहरी तैनाथ छन्। केही तस्वीर झलक :

१० बजेपछि उपत्यकाभित्रको निषेधाज्ञा थप कडा, सडकमा ३२ सय प्रहरी खटाइयो

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले आजबाट काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञाका कारण मुख्य सडकहरु सुनसान बनेको छ। निषेधाज्ञालाई कार्यान्वयन गराउन धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न स्थानमा ट्राफिक चेकिङ समेत राखिएको छ। बिहान १० बजेसम्म खाद्यन्नका पसलहरु संचालन गर्न दिइएको थियो। जसले गर्दा बिहान मानिसको चहलपहल केही…

उपत्यकामा कडा चेकिङ, २२३ सवारीसाधन कारबाहीमा (फोटो फिचर)

काठमाडौं : आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।आज मदिरा सेवन गरी सवारीसाधन दुर्घटना कम गर्न उपत्यकाका चोक-चोकमा ट्राफिक चेकिङ कडा गरिएको छ। महानगरीय ट्राफिक  प्रहरी महाशाखाका अनुसार अहिलेसम्म काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाबाट  दुई सय २३ सवारीसाधन समातिएका छन्।महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले आज