थप कडा बन्दै काठमाडौं उपत्यकाको ट्राफिक चेकिङ, २२ स्थानमा २४ सै घण्टा प्रहरी खटिने

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी चेकिङलाई थप कडा बनाउने भएको छ। विभिन्न स्थानमा चेक पोइन्टहरु राखेर सवारी चेकिङ