काठमाडौं : वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी छ। सरकारले बिहान ९ बजेसम्म खाद्यान्न,फलफूललगायत केही अत्यवश्यक सेवाका पसल मात्रै सञ्चालन गर्न दिएको छ। सवारीसाधनको हकमा सम्बन्धित निकायको पासबिना सडकमा चलाउन रोक लगाएको छ।
पछिल्लो समय रातिको समयमा विकास निर्माणका सामग्री ढुवानी गर्न दिइएको छ। त्यसो त अहिले सडकमा सवारीसाधनको चाप बढेको छ। तर,पनि प्रहरी,ट्राफिक प्रहरीले लगायतले चेकिङ कडाइ नै गरिरहेका छन्। चाेक-चाेकमा चेकिङ गर्न ट्राफिक प्रहरी तैनाथ छन्।
केही तस्वीर झलक :