तीन युवा मिलेर खोले ‘लन्ड्रीपार्क’ उद्योग

अहिले हजारौं नेपाली युवा खाडीमुलुक जानसमेत आतुर र संघर्ष गरिरहेका छन् । तर बेलायत जस्तो युरोप पुगेका एक नेपाली युवा भने स्वदेश फर्केर व्यवसाय गर्न थालेका छन् । उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० हँडिया घर भएका सन्तोषसिंह कार्कीले काठमाडौंको मनहरा फाँटमा लन्ड्रीपार्क नामक व्यावसायिक लन्ड्री सेवा उद्योग सञ्चालनमा ल्याएका छन् । बेलायतको आकर्षक तलब समेत छाडेर ७ वर्षपछि नेपाल फर्केका उनी आफ्नै देशमा केही गर्न चाहेको बताउँछन् ।

सम्बन्धित सामग्री

उद्योग परिसङ्घअन्तर्गत युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

काठमाडौँ- नेपाल उद्योग परिसङ्घ (सीएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल गोयल ग्रुपका प्रबन्ध निर्देशक हुन् । कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे […]

फस्टाउँदै साबुन उद्योग

दाङ, १३ वैशाख । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हुन् । रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाउनुभएका विकले अहिले आफैले उद्योग सञ्चालन गरी बजारमा साबुन र सर्फ बिक्रीका लागि […]

सीएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच सम्झौता

युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरूको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली […]

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो ।अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बनेकी छिन् । नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ र […]

उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो । अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बन्नुभएको हो । नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आवद्ध एक सफल व्यवसायी रहेको परिसंघले जनाएको छ ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो ।अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बनेकी छिन् । नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध छिन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गरेकी छिन् ।सन् २०२१/२०२२ को अध्यक्ष अमुन थापा थिए । सस्तोडिलका संस्थापक एवं प्रम

उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्ट आयोजना गर्दै

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले असार ११ गते शनिबारदेखि नेपाल स्टार्टअप फेस्ट आयोजना गरेको छ।...

युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन

तनहुँ- ‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ तनहुँका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिपर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन्। व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए । उनका अनुसार […]

उद्योग वाणिज्य महासंघ र युवा उद्यमी मञ्चबीच सहकार्य

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र उद्योग वाणिज्य महासंघ स्टार्टअप एण्ड इनोवेशन कमिटीले नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानका लागि एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।महासंघ आफ्ना प्रतिनिधि रणजीत आचार्य प्रतिनिधित्वमा मञ्चको स्टार्टअप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो । मञ्चका काठमाडौं अध्यायकातर्फबाट अध्यक्ष निरज कर्माचार्य सहभागी […]

युवा उद्यमशीलता र स्टार्टअप बढाउन सम्झौता

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ। नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि सम्झौता भएको हो।...