बेलायती संसदमा ‘चिनियाँ एजेन्टको घूसपैठ’, लाखौं पाउण्ड लिएको खुलासा

एजेन्सी, ३० पौष । बेलायतको संसदमा चिनियाँ एजेन्टको घूसपैठको विषयले तरंग ल्याएको छ । बेलायतको गुप्तचर निकाय एमआइ ५ ले यसबारे चेतावनीसहितको जानकारी गराएको बीबीसीले जनाएको छ । घूसपैठमा एकजना महिलाको संलग्नताको विषय खुलाइएको छ । क्रिस्टिन चिङ कुइ लीले वर्तमान र आकांक्षी सांसदहरुसँग चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध बनाउन भूमिका खेलेको उल्लेख छ । एजना […]

सम्बन्धित सामग्री

दाजु विलियमले भौतिक आक्रमण गरेको बेलायती पूर्वराजकुमार ह्यारीको खुलासा

बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा ह्यारीले उनको आगामी पुस्तकमा दाइ विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन् । केही वर्षअघि राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका ह्यारीको चाँडै बजारमा...

बेलायती पूर्वराजकुमार ह्यारीको दाबी- दाजुले भौतिक आक्रमण नै गरे

२२ पुस, लण्डन । राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका बेलायतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन् । आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाजुबाट आक्रमण भएको खुलासा गरेका हुन् । मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको ह्यारीले संस्मरणमा […]

मेगनको आत्मसंस्मरण प्रकाशनको खबरले बेलायती राजपरिवार चिन्तित

१८ पुस, काठमाडौं । केही समयमा ‘स्पेयर’ नामक पुस्तक प्रकाशित हुनेछ, जसमा बेलायती प्रिन्स ह्यारीले राजकुमारी डायना र अहिलेका राजा चार्ल्स तृतीयको दोस्रो छोराको रूपमा आफ्नो जीवन कहानी बताउनेछन् । उक्त पुस्तकमा शाही परिवारका केही अन्तरंग खुलासा हुने विश्वास लिइएको छ । यो खबरले बकिंघममा एकसाथ अनेकौं चिन्ता थपिएको छ । त्यस्तै, ह्यारीकी पत्नी मेगन […]

मैले जीवनमा भेदभाव भोगेको छु : बेलायती प्रधानमन्त्री सुनक

लण्डन : बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफूले भेदभाव भोग्नुपरेको खुलासा गरेका छन्। यद्यपि अहिले बेलायतले परिस्थितिसँग जुध्न उल्लेखनीय प्रगति गरेको भन्दै यसको बचाउ गरेका छन्।भारतीय मूलका बेलायती नेताले बिहीबार राति पत्रकारहरूसँगको संवादमा उक्त खुलासा गरेका हुन्। जुन उनले बकिङ्घम प्यालेस (बेलायती राजदरवार) मा जातीय र रंग विभेदको मुद्दा चर्किएका वेला उक्त खुलासा गरेका हुन्।राजदरबारकी वरिष्ठ अधिकारी ८३ वर्षीया 'गडमदर' सुजन हसीले परोपकारी संस्थाकी कार्यकर्ता अश्वेत बेलायतीलाई

बेलायती सांसदले संसद् बैठकमै पोर्न हेरेपछि…

काठमाडौं– बेलायतको तल्लो सदनका एक सदस्यमाथि संसद्मै अश्लील हेरेको आरोप लागेको छ । बेलायती अखबारहरू द सन र डेली मिररले कन्जरभेटिभ पार्टीका सांसदले संसद् कक्षमै पोर्न हेरेको बारे एकजना महिला मन्त्रीले आरोप लगाएको खुलासा गरेका हुन् । यद्यपि उनीहरूको पहिचान भने गोप्य राखिएको छ । १९२२ कन्जरभेटिभ समूहको बैठकमा यस्तो घटना भएको बेलायतको समाचार च्यानल […]

म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या

बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।

अमेरिकाको राष्ट्रपति पदका लागि लड्ने सोचमा मेगन मार्कल

बेलायतका राजकुमार ह्यारीकी पत्नी मेगन मार्कलले राजनीतिक करीयर शुरू गरी राष्ट्रपति पदका लागि लड्ने सोच बनाएको एक बेलायती नेताले बताएका छन् ।    ओपरा विन्फ्रेसँगको विस्फोटक अन्तर्वार्तामा बेलायती राजपरिवारका बारेमा सनसनीखेज खुलासा गर्दै चर्चा कमाएकी मेगन अमेरिकी राष्ट्रपति बन्ने सोचमा रहेको बेलायती पत्रिका द डेली मेलले लेबर पार्टीका एक नेतालाई उद्धृत गर्दै खबर दिएको छ ।    मेगनले डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरूसँग सम्पर्क बढाएको र अमेरिकी राष्ट्रपति पदका लागि लड्न खोजेको डेली मेलको स्रोतको दाब...