१८ पुस, काठमाडौं । केही समयमा ‘स्पेयर’ नामक पुस्तक प्रकाशित हुनेछ, जसमा बेलायती प्रिन्स ह्यारीले राजकुमारी डायना र अहिलेका राजा चार्ल्स तृतीयको दोस्रो छोराको रूपमा आफ्नो जीवन कहानी बताउनेछन् । उक्त पुस्तकमा शाही परिवारका केही अन्तरंग खुलासा हुने विश्वास लिइएको छ । यो खबरले बकिंघममा एकसाथ अनेकौं चिन्ता थपिएको छ । त्यस्तै, ह्यारीकी पत्नी मेगन […]