वृत्ति परामर्श तथा रोजगार मेलामा काम खोज्नेको लर्को

बेरोजगार युवायुवतीलाई आवश्यक सीप र तालिमको अवसर दिँदै रोजगार बनाउने ‘प्लेटफर्म’ को रुपमा आयोजित मेला अत्यधिक गर्मीका कारण उत्साहजनक नभए पनि सन्तोषजनक भएको आयोजक त्रियुगा नगरपालिकाले जनाएको छ।...

सम्बन्धित सामग्री

जनशक्ति खोज्न र रोज्न रोजगार मेला

भक्तपुर, ३ असार । रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ । मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला […]

विदेशमा हुनुहुन्छ ? भिडियो कल गरेर निःशुल्क स्वास्थ्य परामर्श लिनुहोस्

वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका श्रमिकहरूको लागि भनेर फोनमार्फत स्वास्थ्य परामर्श दिन यही चैत १५ गतेदेखि टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । विभिन्न गन्तव्य देशमा रहेका नेपाली नागरिकको स्वास्थ्य समस्यामा केही भए पनि मलम लगाऊँ भन्ने उद्देश्यले सञ्चालन गरिएको अनलाइन पद्धतिमा आधारित सेवा हो टेलिमेडिसिन सेवा ।  टेलिमेडिसिन सेवा सञ्चालन  गर्नको लागि वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सम्झौता गरेका छ । वीर अस्पतालको प्राविधिक सहायता र बोर्डको आर्थिक सहयोगमा यो सेवा सञ्चालन भइरहेको छ । यो सेवा लिन चा...

वैदेशिक रोजगारीमा गएकाहरूले ‘टेलिमेडिसिन’बाट के-के सुविधा पाउँछन् ? (भिडियो)

वैदेशिक रोजगार बोर्डका प्रवक्ता राजन पौडेलले विदेशमा रहेका श्रमिक नेपालीहरूलाई स्वास्थ्य परामर्श दिन थालिएको जानकारी दिए ।

पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न

कास्की । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेकाले वेरोजगारयुवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगीक तथा व्यवसायीकक्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उदेश्यले आयोजना गरिएको ३ दिने रोजगार मेला आईतबार सम्पन्न […]

प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । सभामुख अग्नि सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् । त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ । आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात […] The post प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  सभामुख अग्नि सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् । त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ ।आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ ।

प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् । त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ । आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको […]

शैक्षिक परामर्श संस्था र मेनपावरविरुद्ध ठगीका उजुरी

विदेश जाने श्रमिकसँग शैक्षिक परामर्श संस्था तथा मेनपावर कम्पनीमा कार्यरत पूर्व कर्मचारीविरुद्ध ठगीका उजुरी पर्न थालेपछि सरकारले उनीहरु कडाइ गर्ने भएको छ ।शैक्षिक परामर्श संस्था र मेनपावरका कर्मचारी विरुद्ध मोटो रकम ठगी गरेको उजुरी बढ्न थालेपछि वैदेशिक रोजगार विभागले कारवाही प्रक्रिया अघि बढाएको हो । पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर […]

कन्सलटेन्सीमार्फत वैदेशिक रोजगार ठगी बढ्यो, सचेत हुन विभागको आग्रह

काठमाण्डौ – वैदेशिक रोजगारीको प्रलोभन देखाइ पछिल्लो समय विभिन्न कन्सलटेन्सीबाट ठगी बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । शैक्षिक परामर्श लगायतका विभिन्न उद्देश्य राखी खोलिएका केही कन्सलटेन्सीले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरूबाट मोटो रकम असुल गरी ठगी भइरहेको भन्दै विभागले यस्तो कार्यमा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय विभागमा कन्सलटेन्सीमार्फत भएका ठगीको उजुरीसमेत बढेको छ । विभागका अनुसार, अनुसन्धानको क्रममा कन्सलटेन्सीहरुले रकम कारोबार ...

वीरगञ्जमा एकदिने वृत्ति परामर्श तथा रोजगार मेला

वीरगन्जमा पहिलोपटक एकदिने वृत्ति परामर्श तथा रोजगार मेला शनिबार सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिकाको