के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।
के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।
भक्तपुर, ३ असार । रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ । मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला […]
धनकुटामा शनिबार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
धनकुटा यहाँ २ असारदेखि पहिलो पटक वृत्ति परामर्श तथा रोजगार मेला हुँदै छ । धनकुटा नगरपालिकाले आयोजना गर्ने मेलामा बेरोजगारलाई रोजगारी तथा रोजगारदातालाई कर्मचारी/कामदार उपलब्ध गराउन सहजीकरण गर्ने प्रमुख उद्देश्य हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघले मंगलवार र बुधवार दुई दिन महासंघको सचिवालय, टेकुमा मेला आयोजना गर्ने भएको हो । मेलाको यही जेठ १६ (मंगलवार) बिहान १० बजे उद्घाटन गरिने कार्यक्रम छ ।
रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तरराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको बताइएको छ । मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहनेछ ।
काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने आयोजकको भनाइ छ ।
कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको हो ।
रोजगार मेलामा १०० भन्दा बढी कम्पनीको सहभागिता रहनेछ । मेला कामको खोजीमा रहेका ५ हजारभन्दा बढी युवाले अवलोकन गर्ने अनुमान छ । कार्यक्रममा रोजगारी, शीप एवं जनशक्ति विकास लगायत विषयमा विभिन्न परामर्श सत्रसमेत आयोजना हुने जानकारी दिइएको छ ।
कास्की । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेकाले वेरोजगारयुवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगीक तथा व्यवसायीकक्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उदेश्यले आयोजना गरिएको ३ दिने रोजगार मेला आईतबार सम्पन्न […]