विदेश जाने श्रमिकसँग शैक्षिक परामर्श संस्था तथा मेनपावर कम्पनीमा कार्यरत पूर्व कर्मचारीविरुद्ध ठगीका उजुरी पर्न थालेपछि सरकारले उनीहरु कडाइ गर्ने भएको छ ।शैक्षिक परामर्श संस्था र मेनपावरका कर्मचारी विरुद्ध मोटो रकम ठगी गरेको उजुरी बढ्न थालेपछि वैदेशिक रोजगार विभागले कारवाही प्रक्रिया अघि बढाएको हो । पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर […]