वैदेशिक रोजगारीमा गएकाहरूले ‘टेलिमेडिसिन’बाट के-के सुविधा पाउँछन् ? (भिडियो)

वैदेशिक रोजगार बोर्डका प्रवक्ता राजन पौडेलले विदेशमा रहेका श्रमिक नेपालीहरूलाई स्वास्थ्य परामर्श दिन थालिएको जानकारी दिए ।