दैनिक हजारौं युवाहरु विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्न आवश्यक रहेको बताएका छन्। बुधवार महासंघको शिक्षा,सीप विकास तथा रोजगार समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारसँग यस्तो माग गरेका हुन्। उनले उद्योगहरुमा श्रमिकको अभाव भइरहेको अवस्थामा स्वदेशका हजारौ जनशक्ति बाहिरिएको अवस्था रहेको बताए। उनले दैनिक हजारौं […]

सम्बन्धित सामग्री