काम गर्न विदेश जाने र फर्केकालाई १८ विधामा निःशुल्क तालिम
'१८ विषयमध्ये कुनै पनि विषयमा तालिम लिनुहुन्छ भने एक महिनामा सकिन्छ,' बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, 'यो तालिममा सहभागी भई सीप परीक्षण उत्तीर्ण गरेपछि कामहरू कुशल ढंगबाट गर्न सकिन्छ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री...
काठमाडौं। अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा श्रमस्वीकृति लिएर विदेशिने नेपालीको संख्या घटेको पाइएको छ । गत असोजमा ५६ हजार ३३५ नेपाली श्रमस्वीकृति लिएर विदेशिएको वैदेशिक रोजगार विभागले बताएको छ । आव २०७९/८० को असोजमा यस्तो संख्या ६२ हजार ७०६ थियो । श्रमस्वीकृति लिनेको संख्या घट्दै जानुमा गन्तव्य मुलुकबाट मागपत्र थोरै आउनु मुख्य कारण रहेको व्यवसायीले बताएका छन् । गत आवमा हालसम्मकै सर्वाधिक ७ लाख ७४ हजार ९ सय ७४ नेपाली कामदार श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भाैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा का...
दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भांैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा क...
पछिल्लो समय विभिन्न भिसामा रोजगारीका लागि विदेश जाने र समस्यामा परेपछि मात्र खबरहरू बाहिर आएको पाइन्छ । भिजिट भिसामा गएर अलपत्र परेका समाचारहरू पनि आइरहेका छन् । यदि कामका लागि विदेश जाने हो भने श्रम स्वीकृति अनिवार्य लिनुपर्छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा विदेशी भूमिमा कुनै समस्या भइहाल्यो भने सहयोगको लागि सरकार श्रमिकको साथमा हुन्छ ।
वैदेशिक रोजगारी मूलतः अर्काको भूमिमा अर्थात् विदेशी भूमिमा काम गर्नु हो । देश छाडेर कामका लागि परदेशमा रहँदा विभिन्न प्रकारका समस्याहरू आउन सक्छन् । समय सधैँ ...
काठमाडाैं : धनकुटाका रामकुमार कटुवाल रोजगारीको खोजीमा भौतारिरहेका थिए। पैसा कमाउन उनले विदेश जाने आसय छिमेकी दाइलाई सुनाए। काम गर्नका लागि नेपालबाट प्रक्रिया पुर्याएर विदेश जानका लागि लामो समय लाग्ने र भिजिट भिसामा गएर विदेशमा काम गर्न पाइने बताएपछि उनी जान तयार भए।रोजगारीका लागि भिजिट भिसामा दुबई गएका कटुवाललाई खाने बस्ने सुविधासहित राम्रो कमाइ हुने बताइएको थियो। उनलाई होटलमा काम लगाइदिने खानेबस्ने सुविधासहित १५ सय कमाई हुने भनिएकाे थियाे। केही दिनमा उनको हातमा भिजिट
२८ भदौ, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिका–३ का सुरेन्द्र महरा गाउँमै दैनिक ज्यालादारीको काम गर्थे । यसबाट भएको आम्दानीले जीविका चलाउन गाह्रो भएपछि विदेश जाने सोचाइ बनाए । त्यही क्रममा २०७४ सालमा उनको भेट भयो सर्लाहीको धनकौल गाउँपालिकाका राजन भनिने कुन्दन मिश्रसँग । मिश्रले दुबईमा राम्रो काम लगाइदिने विश्वास दिलाए । महराले घडेरी धितो राखेर […]
म्याग्दी – रहर थियो, विदेश जाने, टन्नै कमाउने अनि नेपाल फर्किने । तर त्यो रहर पूरा भएन । भन्छन् नि एउटा बाटो बन्द भए अर्को बाटो खुल्छ । विदेश जाने तयारी गरेर काठमाण्डौ गएलगत्तै कोरोना महामारीका कारण लकडाउन भयो । म्यानपावर धाउने काम रोकियो । दिमागमा नयाँ उपाय सुल्झ्यो, 'के छ र विदेशमा ? गाउँमै फर्केर बंगुर पाल्छु ।'
विदेश जान भनि काठमाण्डौ जानुभएका म्याग्दीका बबिन किसान अहिले गाउँमै बंगुर पालनमा रमाइरहनुभएको छ ।
उहाँको आफ्नै घरमुनि बंगुरको खोर छ । खोरभित्र छन् साना र ठूला बंगुर ।...