सेल्सबेरीले विश्वकप २०२२ लाई लक्षित गरेर आकर्षक ‘विश्व कप मेनिया २०२२ क्याम्पेन’ सुरू गरेको छ । यस क्याम्पेन अन्तर्गत सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरूमा ‘सेल्सबेरी प्रेडिक्ट एण्ड विन’ सुरू गरेको हो ।प्रेडिक्ट एण्ड विन अन्तर्गत १ हजारभन्दा बढी सपिङ गर्ने ग्राहकहरूले ‘हु विल विन वल्र्डकप २०२२’को उत्तर लेख्नुपर्ने बताइएको छ । र, यसको सही उत्तर मिलाउनेमध्ये एक जनाले एमआई ६५ इन्च एलईडी टेलिभिजन जित्ने बताइएको छ ।यो अफर सेल्सबेरीका शाखाहरूमा लागू हुने बताइएको छ । स