नेपालको सबैभन्दालोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि ‘सम्बन्धउत्सव स्वादसँग’ नामक क्याम्पेन शुरुवात गरेको छ । कम्पनीले दसैं र तिहारलाई मध्यनजर गर्दै ‘सम्बन्धउत्सव स्वादसँग’ क्याम्पेन ल्याइएको जनाएको छ ।कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ । क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको ‘सम्बन्धउत्सव स्वादसँ