सस्तोडिलको एक हप्ते ‘सामसुङ मेला’ क्याम्पेन सुरु

काठमाडौं । सस्तोडिलले एक हप्ते ‘सामसुङ मेला’ क्याम्पेन सुरु गरेको छ । यो एक हप्ते क्याम्पेन १२ जेठदेखि सुरु भई १८ जेठमा सम्पन्न हुनेछ । क्याम्पेन अवधिभर सामसुङको कुनै पनि उपकरण जस्तै मोबाइल फोन, टिभी, वाशिङ मेसिन, आदि भारी छुटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । योजना अवधिभर ग्राहकहरुले सामसुङको उपकरण खरिदमा रु. १० हजारसम्मको छुट […]