कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिँदै

काठमाडौँ,२३ भदौ । सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्ने गरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । एक हजार पाँच सय मिटर लम्बाइको झोलुङ्गे पुल नेपालकै लामो भएको दाबी गरिएको छ । यसअघि सबैभन्दा लामो झोलुङ्गे पुल ( एक हजार चार सय ५६ मिटर) कञ्चनपुरको दोधारा चाँदनीस्थि महाकाली नदीमा निर्माण […]