धनगढी-दिपायल सडकले बजेट नै पाएन, ठेकेदारले रोके काम

९ फागुन, डोटी । डोटीमा हरेक चुनावको एजेण्डा बन्छ धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ द्रुत मार्ग । आफूले जिते द्रुतमार्गको निर्माण कार्य दु्रत गतिमा हुने वाचा चुनावअघिका हुन् । चुनावपछि जित्ने, हार्ने दुबै पक्षले यो सडकलाई बिर्सन्छन् । चालु आर्थिक बर्षमा संघीय सरकारले यो सडकमा बजेट छुट्याएको छैन । सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने शेरबहादुर देउवा प्रधानमन्त्री र डोटीबाटै निर्वाचित […]

सम्बन्धित सामग्री

असी प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो

चितवन, १७ साउन । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको […]

रिङरोडको काम अधुरो, बजेट फ्रिज

सिमकोट – सदरमुकाम सिमकोटको रिङरोड निर्माण अधुरो रहँदै आए पनि त्यसका लागि विनियोजित बजेट भने फिर्ता हुने गरेको छ। सिमकोट गाउँपालिका– ५ का स्थानीय जग्गाधनी उपभोक्ताले समयमै काम सुरु नगर्नु र असार अन्तिममा काम गर्ने प्रवृत्तिका कारण बजेट फिर्ता जाने गरेको हो। सिमकोट गाउँपालिकामा लगातार रिङरोड निर्माण अधुरो रहने तर त्यसका लागि व्यवस्था भएको बजेट […]

७८ करोड वक्यौता, यो वर्ष पनि बजेट नहुँदा काम रोकियो

नेपाल सरकारको प्राथमिकता प्राप्त धनगढी–दिपायल द्रुतमार्गको काम रोकिएको छ । चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभएपछि ठेक्का लागेर आधा काम भइसकेको खण्डको काम रोकिएको हो । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि नेपाल सरकारले आयोजनाको पुँजीगत शीर्षकमा बजेट विनियोजन नगरेपछि ठेकेदार कम्पनीले काम रोकेको हो । सो मार्गअन्तर्गत धनगढी-स्याउले […]

बजेट निर्माणमा यति अनैतिक काम विश्वमै भएको छैन : केपी ओली

नेकपा एमालेले अध्यक्ष केपी शर्माओलीले आर्थिक वर्ष २०७९–८० के बजेटमा बनाउँदा अनैतिक काम भएको आरोप लगाएका छन् ।  सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘बजेट बनाउँदा यति अनैतिक काम विश्वमा भएको छैन । अर्थतन्त्रको विरुद्ध यसप्रकारका अनैतिक कार्य विश्वमा कही भएको छैन । यो पहिलो घटना हो ।’ दुई चारवटा घरानाको अनुहार देखिएको बजेट आएको ओलीको टिप्पणी  छ । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घर

योजनाहरुमा बजेट मात्र थुपार्ने काम हुँदैन : मन्त्री जम्मकट्टेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारले योजनाहरुमा बजेट मात्र थुपार्ने काम नगर्ने बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्मकट्टेलले सरकारले बजेट थुपारेर राख्नुभन्दा काम हुने योजनामा मात्र बजेट विनियोजन गरिएको बताए । उनले सरकारले लक्ष्य अनुसार योजनाहरु कार्यान्वयन गरेर बजेट खर्च गर्ने गरी बजृट विनियोजन गरेको प्रष्ट पारे । मन्त्री जम्मकट्टेलले काम गरेर खर्च गर्नका लागि आवश्यक योजनाहरु ल्याएर क

‘बजेट अभावले महिला मन्त्रालयले चाहेअनुसारको काम गर्न सक्दैन’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमा न्यून बजेट विनियोजन हुँदै आएकाले सोचेअनुसारको काम हनु नसकेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन् । महानगर, उपमहानगरको बजेटभन्दा न्यून बजेट आफ्नो […]

बजेट पास नभएकाले विमानस्थलको काम प्रभावित

काठमाडौं । समयमा बजेट पास नभएका कारण अहिले देशका अधिकांश विमानस्थल निर्माणको काम प्रभावित भएको छ । विमानस्थल निर्माण तथा विस्तारका लागि बजेट निकासा हुनुपर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट बेलैमा पास नभएका कारण हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अधिकांश विमानस्थल निर्माण आयोजनाको काम प्रभावित भएको हो । चालू आर्थिक वर्ष सुरु भएको साढे […]

१३ वर्षअघि कांग्रेसले ल्याएको थियो ‘काम चलाउ’ बजेट

काठमाडौं। २०६५ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले अन्तरिम (काम चलाउ) बजेट ल्याएको थियो। पहिलो संविधानसभाको निर्वाचनपछि कांस्रेसले स्पष्ट बहुमत नल्याउँदा अन्तिम संविधान ल्याउनु परेको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारका अर्थमन्त्री डा. रामशरण महत थिए। उनैले सबै राजनीतिक दलसँग परामर्श गरेर काम चलाउन बजेट ल्याएका थिए। जसलाई नयाँ सरकार बनेपछि प्रतिस्थापन गर्दै पूर्ण बजेट घोषणा गरेको थियो।