नेकपा एमालेले अध्यक्ष केपी शर्माओलीले आर्थिक वर्ष २०७९–८० के बजेटमा बनाउँदा अनैतिक काम भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘बजेट बनाउँदा यति अनैतिक काम विश्वमा भएको छैन । अर्थतन्त्रको विरुद्ध यसप्रकारका अनैतिक कार्य विश्वमा कही भएको छैन । यो पहिलो घटना हो ।’ दुई चारवटा घरानाको अनुहार देखिएको बजेट आएको ओलीको टिप्पणी छ । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घर