हुस्सु लागेकाले बिहान आन्तरिकतर्फका अधिकांश उडान ठप्प, चार गन्तव्यबाहेक अन्य रोकिए

काठमाडौं। हुस्सुका कारण बिहीबार बिहानैदेखि काठमाडौंबाट अधिकांश गन्तब्यतर्फको उडान ठप्प भएका छन्। उपत्यका बाहिरका विमानस्थलमा भिजिबिलिटी कम भएका कारण अधिकांश विमानस्थलतर्फ

सम्बन्धित सामग्री

हिमाली जिल्लाहरूमा हवाई उडान ठप्प

हिमाली जिल्ला डोल्पा र मुगुमा हवाई उडान ठप्प भएका छन् । डोल्पामा १७ दिन र मुगुमा ५ दिनदेखि उडान बन्द भएका हुन् । खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नयाँ व्यवस्थाले उडान प्रभावित भएको छ । ‘बिहान यहाँ कहिल्यै मौसम खुल्दैन, दिउँसो साढे १२ बजेपछि आन्तरिक उडान बन्द गर्न प्राधिकरणले निर्देशन गरेको छ,’ स्थानीय गोविन्द शाहीले भने, ‘हामीलाई त जहाज चढ्दै मुस्किल भयो ।’

नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा

नेपालगन्ज। बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् । काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।

बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु

काठमाण्डाै - देशका धेरै ठाउँमा बिहानैदेखि लागेको कुहिरो हट्न थालेको छ । कुहिरो हट्न थालेसँगै भिजिबिलिटी बढ्न थालेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । बिहान ५ सय मिटरमा झरेको भिजिबिलिटी अहिले बढेर १५ सय मिटरमा पुगेको छ । कुहिरो हट्न थालेसँगै बिस्तारै भिजिबिलिटी बढ्न थालेको हो । भिजिबिलिटी बढ्न थालेसँगै अवरुद्ध भएकाे उडान र अवतरण सुरु हुन थालेको छ । काठमाण्डौको त्रिभुवन  विमानस्थलबाट उडान सुरु हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो लाग्दा बिहान आन्तरिक र बाह्य उडान ठप्प भएको थि...

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान सुरु

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको भनिए पनि केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ । शंकास्पद वस्तुको हल्ला चलेपछि बिहान आन्तरिक उडान ठप्प पार्दै यात्रुलाई विमानस्थल बाहिर निकालेर अनुसन्धान थालिएको थियो  । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियान चलाएर शंकास्पद वस्तुको खोजी गरेका तर केही नभेटिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । शंकास्पद वस्तुको हल्ला चलेपछि सेनाको डिस्पोजल टोली पनि विमानस्थलमा खटिएको थियो । शंकास्पद व...

हुस्सुले खुलेन विमानस्थल, साढे ३ सय उडान प्रभावित

बाक्लो हुस्सुका कारण विमानस्थल नखुल्दा देशैभरको उडान ठप्प भएको छ ।  हुस्सुका कारण काठमाडौंको विमानस्थल नखुल्दा काठमाडौं बाहिरका तीन वटा विमानस्थल खुलेको भए पनि उडान भने हुन सकेको छैन ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हुस्सुका कारण भिजिबिलिटी नभएका कारण शुक्रवार तय भएका आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन् ।  विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेसम्ममा काठमाडौं बाहिरका विराटनगर, भद्रपुर र भरतपुर विमानस्थल खुलेको भए पनि त्रिभुवन विमानस्थलबाट उडान तथा अवतरण हुन नसक्ने भएकाले सबै उडान...

भद्रपुर र लुक्लामा उडान सुरु : सिमरा - भोजपुर र भैरहवामा स्थगित

काठमाण्डाै - मौसम खुल्दै गएका ठाउँमा उडान सुरु हुन थालेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बिहान देशभरका आन्तरिक उडान ठप्प भएको थियो । बाक्लो हुस्सु र कुहिरो हटेपछि भद्रपुर, धनगढी र लुक्लाका लागि उडान भएको छ । सुर्खेतमा उडानको तयारी भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । पोखरा, दाङ, विराटनगर, नेपालगन्ज, भरत...

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।