भद्रपुर र लुक्लामा उडान सुरु : सिमरा - भोजपुर र भैरहवामा स्थगित

काठमाण्डाै - मौसम खुल्दै गएका ठाउँमा उडान सुरु हुन थालेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बिहान देशभरका आन्तरिक उडान ठप्प भएको थियो । बाक्लो हुस्सु र कुहिरो हटेपछि भद्रपुर, धनगढी र लुक्लाका लागि उडान भएको छ । सुर्खेतमा उडानको तयारी भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । पोखरा, दाङ, विराटनगर, नेपालगन्ज, भरत...