वीरगंजः बारामा करिब दुई साताअघि सार्वजनिक भएको जबर्जस्ती करणीपछि गर्भपतनको घटनाका आरोपित अझै पक्राउ पर्न सकेका छैनन्। प्रसौनी गाउँपालिकाकी १७ वर्षीया नाबालिकामाथि पटक-पटकको करणीमा गर्भवती भएपछि अभियुक्तले जबर्जस्ती गर्भपतन गराएका थिए।
घटनापछि पीडित परिवारले किटानी जाहेरी दिएका सबै फरार छन्। अभियुक्तहरुको खोजी भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी…