सत्याग्रही गोविन्द केसीको अनसन तोडियो, सरकारसँग दश बुँदे सहमति

सत्याग्रही डा. गोविन्द केसीको आमरण अनसन तोडिएको छ । बीसौं पटकको आमरण अनसन अन्तर्गत विगत १३ दिनदेखि अनसनमा रहेका केसीको पक्ष र सरकारी पक्षबीच १० बुँदे सहमति भएसँगै डा. केसीले आमरण अनसन तोडेका हुन् ।

सम्बन्धित सामग्री

दश बुँदेको मर्मअनुसार अघि बढ्न खोज्दा मेरो कत्लेआम गरियो : घनश्याम भुसाल

काठमाण्डाै - नेकपा एमाले छाड्ने घोषणा गरेका पूर्व स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको दश बुँदे सहमति अनुसार अघि बढ्न खोज्दा आफ्नो कत्लेआम भएको दाबी गर्नुभएको छ। रूपन्देहीमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले पार्टीभित्र १० बुँदे सहमतिको कुरा उठाउने र त्यसकै मर्मअनुसार अघि बढ्नुपर्छ भन्नेहरुलाई ओलीले सिध्याउने कोसिस गरेको र दश बुँदे सहमति गर्ने तर ओलीले जे भन्यो त्यै मान्नेहरुलाई भने टिकट दिइएको बताउनुभएको हो ।  ‘१० बुँदे भनेको १० भाइ मात्रै होइन । यो एउटा मर्...

गण्डकी प्रदेशमा समाजवादी बन्न नदिन एमालेले थप्यो ३ सय प्रदेश कमिटी सदस्य

काठमाडौँ – माधव नेपालसँग रहेकाहरुलाई एमालेमै राख्न अध्यक्ष केपी शर्मा ओलीले गरेको दश बुँदे सहमति गण्डकी प्रदेशमा समेत लागू भएको छ। गण्डकीमा ओली पक्षको एकल वर्चश्व भए पनि जिम्मेवारी हेरफेर भएको थियो। सबै जिल्ला कमिटी पनि संस्थापन पक्षकै नेतृत्व थियो। अब जेठ २ अघिको प्रदेश संयोजक किरण गुरुङ फर्किएका छन्। जेठ २ अघिका प्रदेश संयोजक […]

आफ्नै लागि १० बुँदे कार्यान्वन गर्न गराउन नसकेपछि भीम रावलले दिए राजीनामा

काठमाडौँ – दश बुँदे सहमति कार्यान्वय गर्न गठित कार्यदलको संयोजकबाट भीम रावलले राजीनामा दिएका छन्। पार्टीको अन्तरविरोध हल गर्न एमालेका दुई पक्षबीच गत असार २७ गते भएको सहमति कार्यान्वयनका लागि रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो। रावलले आफ्नै हकमा समेत सहमति कार्यान्वयन गराउन नसकेपछि संयोजकबाट राजीनामा दिएका हुन्। दश बुँदेमा पार्टीलाई २०७५ जेठ […]

एमाले बैठकमा ओलीलाई प्रश्न : १० बुँदेबारे हिजो के बोल्नुभएको ?

४ कात्तिक, काठमाडौं । नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकमा दश बुँदे सहमति कार्यान्वयनबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न उठेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरू भएको बैठकमा दश बुँदे सहमति गरी एमालेमै रहेका नेताहरुले ओलीसँग जवाफ मागेका थिए । बागमती प्रदेश आयोजक कमिटीको बैठकमा बुधबार अध्यक्ष ओलीले माधव नेपालले […]

दश बुँदे सहमति कार्यान्वयन गर्न गठित कायर्दलको बैठक जारी

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदलका सदस्यहरुको बैठक जारी छ । पार्टी मुख्यालय थापाथलीमा अहिले दश बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल चलिरहेको बताईएको छ । दश बुँदे सहमति कार्यान्वयनको लागि भीम रावललाई संयोजक बनाईएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, […]

ओलीलाई भीम रावलको प्रश्न : तपाईँ कतिञ्जेलसम्म दश बुँदे कार्यान्वयन गर्नुहुन्न ?

काठमाडौं, ११ असोज । नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीमबहादुर रावलबीच सवालजवाफ भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा रावलले यसअघि भएको दश बुँदे सहमति कार्यान्वयनको विषयमा सवालजवाफ भएको हो । बैठकको सुरुमै रावलले अध्यक्ष ओलीको नाम लिएर दश बुँदे सहमति कहिलेसम्म कार्यान्वयन गर्नुहुन्छ ? भन्दै […]

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेताहरुले बताएका छन् । भदौ ८ गतेको स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर दश बुँदे सहमति कार्यान्वयन नभएको […]

एमाले सांसदहरुले भने : कार्यदलका नेताहरुलाई साथ दिन तयार छौं

१० साउन, काठमाडौं । नेकपा एमालेका सांसदहरुले दश बुँदे सहमति जुटाउने कार्यदलका नेताहरुलाई साथ दिन तयार रहेको बताएका छन् । सिंहदरबारमा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्ष्ँकासांसदहरूले कार्यदलका सदस्यहरुसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए । ‘दश बुँदे सहमति गर्नुभएको छ । यसका लागि धन्यवाद । तर, पूर्ण धन्यवाद पाउन बाँकी […]

एमाले केन्द्रीय कमिटीबाट दश बुँदे अनुमोदन

४ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट दश बुँदे सहमति अनुमोदन गरेको छ । एकता जोगाउन गठित कार्यदलले जुटाएको दश बुँदे सहमति अनुमोदन गर्दै बैठक स्थगित भएको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि […]