एमाले केन्द्रीय कमिटीबाट दश बुँदे अनुमोदन

४ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट दश बुँदे सहमति अनुमोदन गरेको छ । एकता जोगाउन गठित कार्यदलले जुटाएको दश बुँदे सहमति अनुमोदन गर्दै बैठक स्थगित भएको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि […]

सम्बन्धित सामग्री

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक, भोलि स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सोमवार बस्ने भएको छ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा विशेषतः विकसित राजनीतिक घटनाक्रम र विधान अधिवेशनका बारेमा छलफल हुने तामाङले बताए। बैठकले दश बुँदे सहमतिलाई अनुमोदन साथै सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना रहेको छ।