कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब सरकारले ठेकेदारलाई होइन जनतालाई काम दिनु पर्ने बताएका छन् । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन सत्र समापन गर्दै चौधरीले विकास निर्माणमा गतिविधिमा अब जनतालाई जोड्न आवश्यक रहेको बताएका हुन् । ‘देशको जिम्मेवारी हाम्रा काँधमा आएको छ । हस्तक्षेप गर्न हुँदैन भन्नेमा छौँ तर, जनताको हितका लागि […]