क्षतिपुर्तिको लागि भारत सरकारसँग कुटनीतिक पहल गर्न कोशीपीडितको माग

कोशी कटान डुबानपीडित संघर्ष समितिले भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेको छ। संघर्ष समितिका पदाधिकारी सम्मिलीत टोली काठमाडौं पुगी भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रंजिता...

सम्बन्धित सामग्री

भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि पहल भइरहेकाे छ : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि आवश्यक तयारी र पहल भइरहेको बताउनुभएकाे छ । बालुवाटारमा आज शुक्रवार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का पदाधिकारीसँगको भेटवार्तामा प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्रीले भारतसँग भएका सहमति कार्यान्वयनका लागि आवश्यक पत्राचारसमेत भइरहेको र छिट्टै थप विषय स्पष्ट भएर जाने उल्लेख गर्नुभएको इपानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । भेटवार्ताका क्रममा प्रचण्डले ऊर्...

एसिया कपको समूह चरणका खेल नेपालमा खेलाउन पहल गर्न रास्वपाको माग

काठमाडौं,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप नेपालमा आयोजना गर्ने वातावरण निमार्णको पहल थाल्न सरकारसँग माग गरेको छ । नेपाली क्रिकेट टिम एसिया कपमा छनोट भएपछि पार्टी प्रवक्ता डा.मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको अवसरमा उक्त पहल गर्न माग गरेको हो । ढकालले भनेका छन् […]

भारतीय लगानी भित्र्याउन विशेष पहल गर्न आग्रह

भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. शंकर शर्मालाई नेपालमा भारतीय लगानी भित्र्याउन विशेष पहल गर्न नेपाल–भारत उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।आइतबार नेपाल–भारत उद्योग वाणिज्य संघमा नवनियुक्त राजदूत शर्मालाई स्वागत गर्दै संघकी अध्यक्ष सृजना राणाले नेपालले भारतसँगको ब्यापार घाटा कम गर्न उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै निकासी अभिवृद्धिमा ध्यान पु-याउन आग्रह गरिन् ।नेपालमा भारतीय […]

रेल सञ्चालनका लागि पहल गर्न माग

विराटनगरको बुद्धनगरस्थित एकीकृत जाँच चौकीसम्म रेल मार्ग निर्माण भइसकेका कारण कलकत्ता बन्दर्गाहदेखि जाँच चौकीसम्म रेल सेवा सञ्चालनका लागि भारत सरकारसंग पहल गर्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका हुन्।...

फेन्हरा नाकालाई मदन भण्डारी लोकमार्गमा जोड्न पहल सुरु

नेपाल–भारत सीमानाकास्थित सर्लाहीको फेन्हरालाई मदन भण्डारी लोकमार्गसँग जोड्ने पहल सुरु भएको छ । सीधा सडक सञ्जालमार्फत मधेसलाई पहाड हुँदै हिमालसम्म जोड्ने पहल सुरु गरिएको हो । जिल्लाको विष्णु गाउँपालिकास्थित फेन्हरा नाकालाई सीधा...

कोभ्याक्सिनलाई डब्ल्यूएचओले मान्यता नदिएकोमा भारत चिन्तित

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको भारतीय उत्पादन कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति नदिएकोमा भारत चिन्तित बनेको छ। भारतले यसका लागि पहल थालेको छ।भारत सरकार बायोटेकका अधिकारीहरुसँग मिलेर डब्ल्यूएचओबाट कोभ्याक्सिनलाई मान्यता दिलाउन जुटेको छ। थुप्रै देशमा कोभ्याक्सिनले मान्यता पाइसकेको छ। विदेश सचिव हर्षवद्र्धन शृंगलाले बायोटेकका अधिकारीसँग सोमबार यसबारे छलफल गर्ने भएका छन्। डब्ल्यूएचओले भारतकै सिरमले बनाएको कोभिसिल्डलाई मान्यता दिइसकेको छ।

कोभ्याक्सिनलाई डब्ल्यूएचओले मान्यता नदिएकोमा भारत चिन्तित

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको भारतीय उत्पादन कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति नदिएकोमा भारत चिन्तित बनेको छ। भारतले यसका लागि पहल थालेको छ।भारत सरकार बायोटेकका अधिकारीहरुसँग मिलेर डब्ल्यूएचओबाट कोभ्याक्सिनलाई मान्यता दिलाउन जुटेको छ। थुप्रै देशमा कोभ्याक्सिनले मान्यता पाइसकेको छ। विदेश सचिव हर्षवद्र्धन शृंगलाले बायोटेकका अधिकारीसँग सोमबार यसबारे छलफल गर्ने भएका छन्। डब्ल्यूएचओले भारतकै सिरमले बनाएको कोभिसिल्डलाई मान्यता दिइसकेको छ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन

खिमराज चालिसे/चण्डीगढ (भारत) ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगङ्गानगर नगर समितीका पूर्वअध्यक्ष शिवप्रसाद शर्माको पहल तथा विषेश उपस्थितिमा नौ सदस्यीय एरिया समिति गठन गरिएको छ । भारतस्थित नेपालीको समसामयिक समस्या तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आवश्यकतालगायतका विषयमा व्यापक छलफलपश्चात गठन गरिएको सो समितिमा अध्यक्ष रिख बस्नेत, उपाध्यक्ष दिपक घर्ती, सचिव विष्णु जिसी, कोषाध्यक्ष प्रविन थापा र सदस्यहरूमा नवराज केसी, भरत बस्नेत, अञ्चल बस्नेत, विष्णु विक र वसन्त बस्नेत रहनुभएको छ ।