त्रिविले माग्यो सरकारसँग सुरक्षा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो ।विज्ञप्तिमा नेपाल विद्यार्थी संघ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा वारम्बार कार्यालयमा […]

सम्बन्धित सामग्री

सर्वोच्चले सरकारसँग माग्यो कारण

काठमाडौं । सर्वोच्च अदालतले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिएको सम्बन्धमा सरकारसँग कारण माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले राष्ट्रपतिलाई उपचार खर्च दिनुपरेको बारेमा कारण माग गरेको हो । सो उपचार खर्च रद्द गराई पाउँ भन्दै अधिवक्ता विष्णुकुमार गिरीले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चको आदेशमा भनिएको […]

विद्यार्थी तालाबन्दी र तोडफोडमा उत्रिएपछि त्रिविले माग्यो सरकारसँग सुरक्षा

प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै त्रिविले सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो ।

नेविसंघको आन्दोलन : त्रिविले माग्यो सरकारसँग सुरक्षा

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो । विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही […]

निर्वाचन अधिकृतका लागि आयोगले माग्यो सरकारसँग नामावली

निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न सरकारसँग नामावली मागेको छ ।

नेवानिले माग्यो सरकारसँग १५ अर्ब

नेपाल वायुसेवा निगमले सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ । मंगलबार निगमको केन्द्रीय कार्यालयमा आयोजित विभागीय मन्त्री (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) प्रेमबहादुर आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको स्वागत कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले १५ अर्ब माग गरेका हुन् ।उनले भने, “हामीले निगमको आन्तरिक हिसाब र बढिरहेको ऋणभारलाई कम गर्नको लागि १५ […]

आयोगले माग्यो सरकारसँग ३० करोड

निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना बनाएको छ । यस्तै आयोगले अब नयाँ कानुनअनुसार चुनाव गर्ने प्रस्ताव पनि गरेको छ । त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटा कानुनमा समेटेर कानुन परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको आयोगले

आयोगले सरकारसँग माग्यो बाढी पीडितको जानकारी

काठमाडौं। नेपाल मानव अधिकारी आयोगले सरकारसँग बाढी पहिरो पीडितको जानकारी मागेको छ। आयोगले आज एक विज्ञप्ती जारी गर्दै बाढी पीडितको उद्धार र राहतका लागि भइरहेको कामको जानकारी मागेको हो। हाल देशभर बाढी र पहिरो आएको छ। जसबाट लाखौं घरबारविहीन भएका छन् भने धेरैको मृत्यु भएको छ।

सरकारसँग वीरगञ्जले माग्यो एक लाख डोज खोप

१९ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरकारसँग १ लाख डोज खोप उपलब्ध गराउन माग गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्राचार गर्दै १ लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् । ‘वीरगञ्ज र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षाको लागि वीरगञ्ज क्षेत्रलाई लक्षित गरी तत्काल एक […]

बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति

विराटनगर / आफ्ना नागरिक बचाउने अभियानमा रहेको मोरङको बेलबारी नगरपालिकाले सङ्घीय सरकारसँग कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि अनुमति माग गरेको छ । सङ्घीय सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन नसकिरहेको अवस्थामा नगरपालिका आफैले खरिदका लागि अग्रसरता देखाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै खोप खरिदको स्वीकृति माग गरेका छन्... The post बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति appeared first on Purbeli News.

विद्युत प्राधिरकणले सरकारसँग माग्यो निःशुल्क फ्रिक्वेन्सी

२६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग निःशुल्क फ्रिक्वेन्सी माग गरेको छ । ग्राहकको जोडिनेे स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन प्राधिकरणले ३९५देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी माग गरेको हो । स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत सम्बन्धित मिटरेको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो […]