१२ फागुन, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नको लागि नीति निर्माण तथा नीतिगत सुधार गर्न सुझाएको छ । प्रतिष्ठानले ‘नेपालमा विश्वविद्यालयहरुको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरु’ बारे गरेको अध्ययन प्रतिवेदनले सुझाव दिएको हो । विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापनलाई थप सुदृढ बनाउन तथा प्रादेशिक विश्वविद्यालयको स्थापना, सञ्चालन र […]