काठमाडाैं । विद्यालयको विधेयक राष्ट्रिय सभामा छलफलमा नै छ। नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा पहिला यस क्षेत्रका विविध विषयमा गहन छलफल आवश्यक छ। के नेपालमा साँच्चै थप विश्वविद्यालयको आवश्यकता हो ? के हाम्रा विश्वविद्यालयले विश्वविद्यालयमा गर्ने कार्य नगरेर नयाँ विश्वविद्यालय खोल्न लागिएको हो? के हाम्रा विश्वविद्यालयलाई चाहिने मात्रामा विद्यार्थी उच्च शिक्षामा छन्रु हाम्रो प्राज्ञिक उन्नयनको काम […]