अछाम प्रशासनले पछिल्लो समय निर्धारण गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन भए/नभएको बारे छड्के अनुगमन कार्य सुरू गरेको छ । दशैं तिहारलाई लक्षित गर्दै यात्रु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर व्यवसायीले कार्यान्वयन गरे/नगरेको बारे छड्के अनुगमन सुरू गरिएको हो । मंगलसेन, जयगढ, साँफेबगर सडकखण्डमा सञ्चालन हुने जिप तथा बसले भाडादर…