अस्पतालभित्रै कुष्ठरोग प्रभावितले दुर्व्यवहार खेपेको सार्वजनिक भएपछि कास्की प्रशासनले छड्के अनुगमन गरेको छ । आइएनएफ नेपालले सञ्चालन गरेको कास्कीको हरियोखर्क अस्पतालमा प्रमुख जिल्ला अधिकारी(सिडिओ) तारानाथ अधिकारी नेतृत्वको टोलीले अनुगमन गरेको...पूरा पढ्नुहोस् »