सर्केगार्डको तुम्चमा अस्थायी प्रहरी पोष्ट

सिमकोट – छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। स्थानीय बासिन्दाको मागअनुसार शान्ति सुरक्षा कायम गर्न अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको विशेष पहलमा उक्त पोस्ट स्थापना गरिएको वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए। उनका अनुसार तुम्चको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना […]

सम्बन्धित सामग्री

पर्यटक प्रहरी पोष्ट हस्तान्तरण

बन्दीपुर गाउँपालिकाको संयोजकत्वमा नवनिर्मित अस्थायी पर्यटक प्रहरी पोष्ट हस्तान्तरण गरिएको छ।...

गोठेलबाडामा अस्थायी प्रहरी पोष्ट स्थापना

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–४ को गोठेलवाडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। गाउँपालिकाको मागबमोजिम भाडाको भवनमा उक्त प्रहरी पोष्ट स्थापना गरिएको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले ताँजाकोट गाउँपालिका– ४ र ५ नम्बर वडाको शान्ति–सुरक्षाका लागि गोठेलवाडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए। गत चैतमा उक्त पोष्टका लागि प्रहरीबाट स्वीकृत भए पनि भवन […]

खोटाङको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना

काठमाडौँ । खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडामा पर्ने जयरामबजारमा सोही नगरपालिकाका मेयर बिमला राईले अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी हुन्। जयराम क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने लक्ष्यका साथ अस्थायी […]

खोटाङको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना

खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा पर्ने जयरामबजारमा सोही नगरपालिकाका मेयर बिमला राईले अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी हुन् । जयराम क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने लक्ष्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । भौगोलिक रुपमा वि

खोटाङको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना

खोटाङ – खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा पर्ने जयरामबजारमा सोही नगरपालिकाका मेयर बिमला राईले अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी हुन् । जयराम क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने […]

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना

काठमाडौँ- खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । राखाबाङ्देल क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरि अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको वडा सदस्य पुरुषोत्तम राजभण्डारीले बताए । शान्ति सुरक्षालाई थप मजबुत बनाउन वडामा प्रहरी पोष्ट स्थापना गरिएको उनको भनाइ छ । प्रहरी पोष्ट स्थापना भएसँगै वडा भित्र हुने आपराधिक क्रियाकलाप […]

अर्घाखाँची प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा प्रहरी पोष्ट निर्माण गरिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ७ फुदवाङ्ग अस्थायी प्रहरी चौकी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क–गोरूसिंगे सडक तथा सालझण्डी–ढोरपाटन सडकको मुख्य नाकामा हुने विभिन्न उपराधीक घटना नियन्त्रण गर्न सहज हुने भएकोले सोहि ठाउँमा अस्थायी प्रहरी चौकीको निर्माण […]

हुम्लाको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ । छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । उनका अनुसार तुम्चाको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । धेरै वर्षअघिदेखि स्थानीयवासीको माग अहिले सम्बोधन भएको छ । यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि अब शान्ति सुरक्षा कायम गर्न...

धरान प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

सुनसरी । प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जना पक्राउ गरेकाे छ । धरान उपमहानगरपालिका १५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हाे । जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन... The post धरान प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ appeared first on Purbeli News.

अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना पक्राउ

सुनसरी। धरान उपमहानगरपालिका–१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने कार्यमा संलग्न रहेको आरोपमा सोमबार ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ बस्ने विक्रम राई, सोही उपमहानगरपालिका–३ बस्ने सिजन राई, सोही उपमहानगरपालिका–४ बस्ने सरोज लिम्बु, सोही उपमहानगरपालिका–४ बस्ने बसन्त राई र सोही उपमहानगरपालिका–१५ बस्ने रेगन लिम्बु रहेका छन्।